arrow

होलीमा पौडी खेल्ने क्रममा कोहलपुरमा डुबेर दुई बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
water-kill.jpg

नेपालगन्ज । बाँकेको कोहलपुरमा डुडुवा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ ।

कोहलपुर-१२ का १५ वर्षका मनसुन बराल र अनिल भट्टराईको आज होलीका दिन  डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

बराल र भट्टराई कोहलपुर-१२ चप्परगौडीस्थित ज्ञानज्योति माविमा कक्षा-९ मा अध्ययनरत थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ