arrow

‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौं – केपी ओली 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
kp-sharma-oli-2079-11-25.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र एमालेको सरकार बन्ने सभ्भावना सकियो भन्न नसकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न पुगेका अध्यक्ष ओलीले कांग्रेस–एमाले एकै ठाउँमा नहुने भन्ने कसम नखाएको बताएका हुन् ।

‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ’ ओलीले भने । राष्ट्रपतिका आलोचना गर्नेहरु संकिर्ण मानसिकता भएको जनाउँदै ओलीले यसअघि राष्ट्रपति दुवैले मुलुकको हितका लागि काम गरेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ