arrow

छ प्रदेशका प्रमुख पुगे बालुवाटार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
six-province-head-prachanda.jpg

काठमाडौं । छ प्रदेशका प्रमुख आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । 

बालुवाटारमा  छ प्रदेशका प्रमुखले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । 

आज भएको भेटमा उनीहरुबीच प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री दाहाललाई भेट गर्न छ वटै प्रदेशका प्रदेश प्रमुख बालुवाटार पुगेका थिए। 

प्रधानमन्त्रीसँग कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले भेट गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ