arrow

ढकमक्क फुलेको आँप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
mango-flower.jpg

धनकुटा । धनकुटा नगरपालिका–९ स्थित छिम्सुवा बेँसीमा किसानले व्यावसायिक रुपमा गरेको आँपखेती बगैँचामा ढकमक्क फुलेको आँप ।

जङ्गली बँदेल र बाँदरले अन्नबाली खाएर हैरान बनाउन  थालेपछि यहाँका ३५ घर परिवारले विसं २०५३ देखि आँप रोप्न सुरु गरेको उनीहरु बताउँछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ