यी हुन् २०८० सालमा सरकारले दिएका सार्वजनिक बिदा [पूर्णविवरण]
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
1k
Shares
काठमाडौं । सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो ।
जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।