-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
ललितपुर । ललितपुरस्थित पाटनमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइएको छ । पाटन दरबारबाट कुदाएको सो घोडा बालकुमारी मन्दिरमा लगेर रोकिएको थियो ।
काठमाडौँमा सामूहिक रूपमा घोडा कुदाएर घोडेजात्रा मनाइने भए तापनि पाटनमा भने एकल घोडा कुदाएर फरक शैलीमा घोडेजात्रा मनाइने गरिएको छ ।