arrow

जापानी प्रधानमन्त्री युक्रेनमा, सहयोगको घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
fumio-kishida-japan-pm.jpg

काठमाडौं । भारत भ्रमणबाट जापानी प्रधानमन्त्री फुमियो किशिदा मंगलबार युक्रेन पुगेका छन् । 

जापानी प्रधानमन्त्री किशिदाले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट गरेका छन्। 

भेटपछि  संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै किशिदाले युक्रेनलाई ४७ करोड डलर सहयोग गर्ने घोषणा गरेका छन् । 

यो पैसा युक्रेनको ऊर्जा क्षेत्र र अन्य उद्योगहरूको विकासमा प्रयोग गरिनेछ। 

यसबाहेक जापानले युक्रेनलाई गैर-घातक हतियार खरिद गर्न नाटो ट्रस्ट फण्डबाट ३ करोड डलर दिने घोषणा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ