arrow

बेन्जिमाको ह्याट्रिकले बार्सालाई हराउँदै रियाल कोपा डेल रेको फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
karim-benjima-real-2023.jpg

काठमाडौं । स्पेनिश कोपा डेल रे फुटबलमा रियाल मड्रिडले बार्सिलोनालाई हराएको छ । बुधबार राति भएको सेमिफाइनलमा रियालले दोस्रो लेगमा बार्सालाई ४–० ले हराएको हो । 

करिम बेन्जिमाले ह्याट्रिक गरेपछि रियालले बार्सिलोनाविरुद्ध समग्रमा ४–१ को जित निकालेको हो । पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो ।

अब रियालले उपाधिका लागि ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल मे ६ मा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ