arrow

समिट अपार्टमेन्टले निम्त्याएको दशा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
summit-apartment-clash (1).jpg

ललितपुर । ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरिपरिका घर भासिएपछि स्थानीय मारमा परेका छन् । 

शुक्रबार राति सो अपार्टमेन्ट वरिपरिका घर भासिएपछि स्थानीयवासीहरुको भागदौडसमेत मच्चिएको थियो । नक्सा पास नै नगरी र आफूहरुसँग अनुमतिसमेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरुको घरसमेत भासिन पुगेको स्थानीयको आरोप छ । 

उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै तत्काल आवश्यक व्यवस्था गर्न पनि माग गरेका छन् ।

summit-apartment-clash (2).jpg
summit-apartment-clash (3).jpg
summit-apartment-clash (4).jpg
summit-apartment-clash (5).jpg
summit-apartment-clash (6).jpg
summit-apartment-clash (7).jpg
summit-apartment-clash (8).jpg
summit-apartment-clash (9).jpg
summit-apartment-clash (10).jpg
summit-apartment-clash (11).jpg
summit-apartment-clash (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ