arrow

सिंहदरबारको फोहर नउठेपछि [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
_MG_3226 (1).jpg

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर वालेनन साहले सिंहदरबारको फोहर नउठाउने घोषणा गरेसँगै फोहर उठ्न छाडेको छ ।

शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुम्बासी बस्तीमा डोजर चलाउन सरकारले असहयोग गरेको भन्दै मेयर साहले सो घोषणा गरेका थिए ।

विगत ५ महिनादेखि सिंहदरबारको फोहर व्यवस्थापनमा काम गर्दै आएका धादिङका सुरेश विक का अनुसार आइतबार र आज सोमबार फोहर लिनको लागि गाडी आएको छैन ।

_MG_3223 (1).jpg
_MG_3237 (1).jpg
_MG_3226 (1).jpg
_MG_3270 (1).jpg
_MG_3269 (1).jpg
_MG_3249 (1).jpg
_MG_3256.jpg
_MG_3242 (1).jpg
_MG_3266 (1).jpg
_MG_3260 (1).jpg
_MG_3230 (1).jpg
_MG_3253.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ