arrow

मनाइयो जिब्रो छेड्ने जात्रा, पहिलो पटक सुजनले छेडे जिब्रो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३ आइतबार
sujan-jibro-chedne-jatra.jpg

भक्तपुर । मध्यपुरथिमी नगरपालिकाको बोडेका २७ वर्षीय सुजन बागले पहिलोपटक जिब्रो छेडेर जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिएका छन् । शनिबार उनले पहिलोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।

मध्यपुरथिमी नगरपालिकाको बोडेमा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । भक्तपुरको सबैभन्दा ठूलो सांस्कृतिक उत्सव बिस्का जात्राका क्रममा नयाँ वर्षको दोस्रो दिन अर्थात् वैशाख २ गते मध्यपुर थिमीको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । 

IMG-20230415-WA0009.jpg
IMG-20230415-WA0010.jpg
IMG-20230415-WA0011.jpg
IMG-20230415-WA0012.jpg
IMG-20230415-WA0013.jpg
IMG-20230415-WA0014.jpg
IMG-20230415-WA0015.jpg
IMG-20230415-WA0016.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ