arrow

जयशङ्करले दिए बधाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
Jayashankar.jpg.jpeg

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदलाई उनका भारतीय समकक्षी एस जयशङ्करले बधाई दिएका छन् । विदेशमन्त्री जयशङ्करले आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन् ।   

आइतबारै नियुक्त भई पदभार सम्हालेका साउदलाई विदेशमन्त्री शङ्करले बधाई दिँदै द्विपक्षीय बहुआयामिक साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न तत्पर रहेको उल्लेख गरेका छन् । साथै उनले मन्त्री साउदलाई नयाँ भूमिकामा सफलताको शुभकामना व्यक्त गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ