arrow

द्वन्द्वपीडित र प्रहरीबीच झडप [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
conflict-police-2080 (7).jpg

काठमाडौं । द्वन्द्वपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी प्रस्तावित विधेयकले पीडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै द्वन्द्व पीडित संघर्ष समिति ब्यानरमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । 

सो क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् । नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समितिले जनाएको छ ।

conflict-police-2080 (8).jpg
conflict-police-2080 (1).jpg
conflict-police-2080 (2).jpg
conflict-police-2080 (3).jpg
conflict-police-2080 (4).jpg
conflict-police-2080 (5).jpg
conflict-police-2080 (6).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ