arrow

आफ्ना तीन सन्तानलाई झुण्डाएपछि आत्महत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
dead2.jpg

भारत ।  विहारको गया जिल्लामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुण्डाएर मारेपछि  आत्महत्या गरेकी छन् । जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले शनिबार आफ्ना तीन जना बालबच्चाको झुण्डाएर हत्या गरेपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ । 

प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार पतिले सताएपछि उनले पहिले आफ्ना नानीलाई मारेर आत्महत्या गरेकी हुन् । 

छिमेकीरूले पनि मालतीको आत्महत्याको कारण उनका श्रीमान् नै भएको बताएका छन् । घरायसी तनावका कारण मालती आत्महत्याको बाटो रोज्न विवश भएकी उनीहरूको भनाइ छ । मालतीका पतिलाई पक्राउ गरेर अनुन्धान थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ