arrow

प्रेस युनियन बारामा श्याम सर्वसम्मत

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०८० वैशाख २३ शनिबार
press-union-bara-2080.jpg

बारा ।  नेपाल प्रेस युनियनको बारा अध्यक्षमा श्याम यादव चयन भएका छन् । त्यस्तै उपाध्य्क्षमा बसन्त खतिवडा चयन भएका छन् ।  कलैयामा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट उनीहरु दोश्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।

समावेशी उपाध्यक्षमा अनिलकुमार साह, सचिवमा राजेश कुशवाहा, सहसचिवमा बिनिता चौधरी तथा कोषाध्यक्षमा अरुण साह पनि सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यमा पवन सिंह, चन्दनकुमार चन्दन, विनयराज शर्मा, अन्जली गुप्ता, राहुल गुप्ता, प्रभु यादव, नुरआलम बादसाह, सन्दीप यादवलगायत चयन भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ