arrow

फरार एमाले सचिव टोपबहादुरलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुलर

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
top-bahadur-rayamajhi-argakhanchi-uml-mp-2079-2022.jpg

काठमाडौं । पूर्वउप्रधानमन्त्रीसमेत रहेका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ । 

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहलाई सघाएको आरोप लागेका रायमाझीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ । 

गत बुधबारदेखि फरार रहेका रायमाझी प्रहरीलाई आफैँ आउँछु भन्दै ढाँटेर भागेका छन् । प्रहरी प्रवक्ता कुवेर कडायतले फरार व्यक्ति पक्राउ गर्न यसरी सर्कुलर गर्नु नियमित प्रक्रिया भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ