arrow

दुई दमकलले निभाए आगो

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
fire-final.jpeg

काठमाडौं ।  नागार्जुनको एक रेष्टुराँमा आज राति आगलागी भएको छ । राति १० बजे आगलागी शुरु भएको प्रहरीले जनाएको छ । 

नागार्जुन नगरपालीका-४ स्थित सरलपुरको मिन्ट लिफ रेष्टुराँमा आगलागी भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक देवीदत्त मोतेले जानकारी दिए । उनका अनुसार दुई वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिएको बताए । 

प्रहरीका अनुसार राति ११ बजेसम्म आगो पूर्णनियन्त्रणमा आइसकेको छ भने आगलागीबाट क्षतिको बिबरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ