arrow

७.७ रेक्टर स्केलको भूकम्प 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
earthquake-final.jpeg

बेइजिङ । चीनस्थित बेइजिङको समय शुक्रबार बिहान १०ः५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ रेक्टर स्केलको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ।

सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ।  

यसबारे विस्तृत विवरण आउन बाँकी छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ