arrow

समन्वय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं ।  आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा हलमा बस्नेछ । 

आजको बैठकमा नेपाल-भारत शान्ति तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय र नेपाल-भारत जलस्रोत सम्बन्धमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ