arrow

गौतमबुद्धको निधन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
rss.jpg

काठमाडौं ।  गौतमबुद्ध बज्राचार्यको निधन भएको छ । उनको ६२ वर्षको उमेरमा बुधबार साँझ आफ्नै निवास सामाखुसीमा निधन भएको हो ।

बज्राचार्य केही वर्षदेखि फोक्सोको अर्बुद रोगबाट पीडित थिए । सह-समाचारदाता उनले राससमा रहँदा समाचार सङ्कलनका अतिरिक्त अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखामा रही समेत काम गरेका थिए । उनको श्रीमती र दुई छोरी छन् । 

बज्राचार्यको आजै शोभाभगवतीस्थित कर्णद्वीपमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ