arrow

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
prachanda-nemwang-parliament.jpg

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएसँगै संशोधन दर्ता गरेका सांसदहरुको संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्दै नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको हो । 

बैठक शनिबार राति ९ः३८ बजेसम्म चलेको थियो । अब अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ । 

१५ गते सरकारले आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेट ल्याउँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ