arrow

आर्थिक वृद्धि २.१६ मात्रै हुने आकलन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
-budget-2080-parliament.jpg

काठमाडौँ। सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर जम्मा २.१६ मात्रै हुने आकलन गरेको छ। सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्ष आर्थिक वृद्धिदर २.१६ बताएका हुन्।

विश्व अर्थतन्त्रमा आएको शिथिलता र आन्तरिक कारणले न्यून रूपमा आर्थिक वृद्धि हुने आङ्कलन गरिएको उनले बताए।



नयाँ