arrow

बजेटः उखु उत्पादन प्रवर्द्धन गर्न ८० करोड विनियोजन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
sugarcane.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको छ । 

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ