arrow

गाँजाको प्रसङ्गले गुन्जियो संसद समर्थनले, हाँसे अर्थमन्त्री महत [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
prakashsharan-mahat-budget-20805-laugh.jpg

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाब्यता अध्ययन गरिने बताएका छन् । उनले औषधिजन्य प्रयोगका लागि सम्भाव्यता अध्ययन गरिने उनले बताएका हुन् ।

संसदमा आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै डा. महतले गाँजा खेतीको अध्ययन गरिने जनाएका हुन् । 

गाँजाको विषय लामो समयदेखि चर्चाको विषय बन्दै आएको छ ।

महतले वाचन गरेपछि संसद समर्थनमा गुन्जायमान भएको थियो । त्यसपछि भने डा. महत खुशीले हाँसे । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ