arrow

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियकरण बनाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
tu-cricket-ground-close.jpg

काठमाडौँ। सरकारले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियकरण बनाउने भएको छ। सोमबार बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियकरण बनाइने जानकारी दिएका हुन्।

देशका विभिन्न स्थानमा क्रिकेट मैदान बनाउने आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ