arrow

तीन हजार ६०० मेगावाटा विद्युत् उत्पादन हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
upper-tamakoshi-hydro.jpg

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र ३ हजार ६०० मेगावाट विद्युत् उत्पादन हुने जनाएको छ। सोमबार बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षभित्र ३ हजार ६०० मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिएका हुन्।

आयातित इन्धन खपत कम गर्न विद्युत् खपतमा जोड दिइने उनले जानकारी दिए। विभिन्न विद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने मन्त्री महतले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ