arrow

मुलुक दुई वर्षभित्र शतप्रतिशत झिलिमिली

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
Nepal-Electricity-Authority_1618034403.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारले दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍याउने भएको छ। 

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरिमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने उनले बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ