arrow

थाकस छात्रवृत्ति अक्षयकोषमा छ लाख बढी  सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार

काठमाडौं । चितवनस्थित थारु कल्याणकारिणीसभाले स्थापना गरेको छात्रवृत्ति  अक्षयकोषमा छ लाख भन्दाबढी रकम सङ्कलन भएको छ । 

थारु युवालाई शैक्षिक क्षेत्रमा अगाडि बढाउन उक्त सभाले विसं २०७७ भदौमा स्थापना गरेको यस कोषमा हालसम्म सहभागी १०५ जनाले  रु छ लाख भन्दाबढी रकम सहयोग गरेका हुन् । 

विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट रु पाँच लाख २८ हजार भन्दाबढी सङ्कलन हुँदा प्राप्त व्याजसहित कूल रु छ लाख १० हजार नौ सय ७८ सङ्कलन भएको  छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ