arrow

संरक्षण पर्खाइमा ढुङ्गेधारा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २७ शनिबार
dhunge-dhara-bhaktapur-2080.jpg

भक्तपुर । सूर्यविनायक नपा– ९, अरनिको सडकखण्ड, बाचामारी (भाटेढिकुर) मा संरक्षणको पर्खाइमा रहेको ढुङ्गेधारा । 

विसं २०७१ सम्म खानेपानीको स्रोतको रूपमा स्थानीयले प्रयोग गर्दै आएको ढुङ्गेधारा ७२ सालको भुकम्पपछि पानी आउन बन्दसँगै संरक्षण पनि हुन नसकेको स्थानीयहरू बताउँछन् । 

अब झन् अरनिको हाइवेको विस्तारसँगै सङ्कटमा पर्ने देखिन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ