arrow

कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
raining.jpeg

काठमाडौं । आज कोशी, वागमती र गण्डकी प्रदेशमा बर्षको सम्भावना रहेको छ । 

आज कोशी, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

 राति मधेस प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ