arrow

प्रतिनिधि सभाको बैठक जारी, बजेटबारे अर्थमन्त्रीको जवाफ [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक बसिरहेको छ । बैठकमा आर्थिक वर्ष २०८०–०८१ को बजेटबारे छलफल भइरहेको छ । 

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारबाट प्रस्तुत आर्थिक वर्ष २०८०–०८१ को बजेटबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् । 

यसअघि हिजै जवाफ दिने कार्यसूची रहे पनि समयाभावका कारण भन्दै आजका लागि तय गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ