arrow

आजदेखि गोङ्गबुबाट मात्रै गाडि छुट्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
new-baspark-gongabu.jpg

काठमाडौं ।  लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोङ्गबुबाट मात्रै छुट्ने भएको छ । 

काठमाडौँ महानगरपालिकाबाट बाहिर जाने सवारी साधन आजदेखि नयाँ बसपार्कबाट मात्रै छुट्ने भएका हुन् । 

महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरहरुको बोर्ड हटाउने भएको छ । बिहीबार महानगरले यस्तो निर्णय गरेको हो । 

महानगरपालिकाले असार १ गते शुक्रवारबाट महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरहरुको बोर्ड हटाउने निर्णय गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ