arrow

बालेनले बोले सही गरे –असिम शाह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
asim-shah-parliament-2080-03-01.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह ( बालेन) ले भारतीय चलचित्रको संवादबारे गरेको निर्णय सही भएको बताएका छन् । 

प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद शाहले भारतबाट विभिन्न बहानामा हस्तक्षेप हुँदै आएको भन्दै सरकारले बोल्नुपर्नेमा बालेनले बोलेको र सही बोलेको उनले बताएका हुन् । 


 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ