arrow

रङ्ग भर्दै महिला

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० असार ६ बुधबार
rangoli-rang.JPG

काठमाडौं  । जगनाथ रथ यात्राको पुर्वसन्ध्यामा मंगलबार बिहान कमलादी काठमाडौं स्थित प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा बनाइएको रङ्गोलीमा रङ्ग भर्दै महिला ।

रथयात्राको सुरुवात उपराष्ट्रपति रामसाहय प्रसाद यादवले गरेका छन् । 

सो दिन भगवान् जगनाथ पृथ्वीमा आउने विश्वास हिन्दु धर्मावलम्बीहरूले गर्दछन् र सोही अवसरमा रथ यात्रा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ