arrow

अमेरिकासँग नेदरल्यान्ड्स भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
netherland-cricket.JPG

काठमाडौं ।  आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज अमेरिकासँग नेदरल्यान्ड्स खेल्दैछ । 

उक्त खेल मध्याह्न पौने एक बजे सुरु हुने छ । नेदरल्यान्डले पहिलो खेलमा जिम्बावेसँग हार व्यहोरेको थियो । 

अमेरिका भने पहिलो खेलमा वेस्ट इन्डिज र दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो । 

आजै नेपालले आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेल्दैछ । उक्त खेल जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा मध्याह्न पौने एक बजे सुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ