arrow

रुसमा भएका घटनालाई नियाल्दै जर्मनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
german-ecomomic.jpg

जर्मनी ।  जर्मनीले रूसमा विकसित पछिल्ला घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । 

वाग्नर भाडाका लडाकु समूहले दक्षिणमा रहेको मुख्य सैन्य मुख्यालयमाथि नियन्त्रण रहेको दाबी गरेको छ ।

“सरकारले रूसमा भएका घटनालाई नजिकबाट नियालिरहेको छ,” सरकारी प्रवक्ताले एएफपीलाई बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ