प्रतिनिधि सभा बैठक जारी, मन्त्रीहरुले जवाफ दिँदै [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
634
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । संघीय संसद भवन, नयाँ वानेश्वरमा जारी बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ मन्त्रीहरुले दिने कार्यको शुरुआत भएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएका छन् ।