arrow

पशुपतिमा अख्तियार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
pashupati-area-neat-and-clean (16).jpg

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट गएको अनुसन्धान अधिकृतको टोलीले पशुपतिनाथ मन्दिरमा अनुसन्धान थालेको छ । मन्दिरमा चढाइएको सुनको जलहरीको विषय पेचिलो बनेपछि अख्तियारको टोली पशुपतिमा पुगेको हो । 

आइतबार दिउँसो पशुपति पुगेको अख्तियारको टोलीले पशुपति विकास कोषका पदाधिकारीसँग छलफल गरेपछि सुन जोख्ने तयारी गरेको थियो । सुन जोख्न सीसीटीभी र बत्ती जडानको काम पनि भएको हो । 

सुनको जलहरी जोख्न अख्तियारको टोलीसँगै गुणस्तर तथा नापतौल विभाग, खानी तथा भुगर्भ विभाग, सुनचाँदी व्‍यवसाय महासंघका प्रतिनिधिसमेत त्यहाँ पुगेका हुन् ।

पशुपति परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

pashupati-area-neat-and-clean (1).jpg
pashupati-area-neat-and-clean (2).jpg
pashupati-area-neat-and-clean (3).jpg
pashupati-area-neat-and-clean (4).jpg
pashupati-area-neat-and-clean (5).jpg
pashupati-area-neat-and-clean (6).jpg
pashupati-area-neat-and-clean (7).jpg
pashupati-area-neat-and-clean (8).jpg
pashupati-area-neat-and-clean (9).jpg
pashupati-area-neat-and-clean (10).jpg
pashupati-area-neat-and-clean (11).jpg
pashupati-area-neat-and-clean (12).jpg
pashupati-area-neat-and-clean (13).jpg
pashupati-area-neat-and-clean (14).jpg
pashupati-area-neat-and-clean (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ