arrow

दार्चुलाको दुँहु गाउँपालिका ५ का वडाध्यक्षको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
wadadakshya-malla.JPG

दार्चुला । दार्चुलाको दुँहु गाउँपालिका- ५ का अध्यक्ष मनोरथ भट्टको मृत्यु भएको छ । आइतबार स्वास्थ्यमा समस्या देखिएपछि वडाध्यक्ष भट्ट जिल्ला अस्पताल भर्ना भएका थिए ।

 जिल्ला अस्पताल दार्चुलाले थप उपचारका लागि धनगढी रेफर गरेको भए पनि उनको सोमवार बाटैमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उनी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ