arrow

सदनमा आठ मन्त्रीको जवाफ [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा शुरु भएको छ ।

आज आठ मन्त्रीहरूले विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ दिँदै छन् । 

बैठकमा रक्षा, सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले जवाफ दिने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ