arrow

एकैपटक एक वर्ष घट्यो दक्षिण कोरियालीको उमेर

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
south-korea-birth-rate.jpg
तस्बिर – फाइल ।

सियोल । आजबाट दक्षिण कोरियाका जनताको उमेर एक वर्ष घटेको छ । दक्षिण कोरियाका जनता अब आज बुधबारदेखि एक वर्ष कम उमेरका हुने भएका हुन् । 

कारण हो नयाँ कानुन, दक्षिणा कोरियामा हालसम्म नवजात शिशुको जन्म हुँदाको उमेरलाई एक वर्ष मानिँदै आएको थियो । 

तर नयाँ कानून अनुसार अब जन्मको समयबाट मात्रै उमेर गणना गरिने भएको छ । जसका कारण बुधबारबाट सबै कोरियालीको उमेर एक वर्ष कम राखेर गणना गरिन लागेको हो । 

यो ऐन यसै वर्ष संसदबाट पारित भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ