arrow

बजेट पारित मत विभाजनबाट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
parliament-2080-03-13b.jpg

काठमाडौँ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को बजेट मत विभाजनबाट पारित हुने नहुने टुङ्गो लाग्ने भएको छ । ध्वनि मतका आधारमा बहुमतले बजेट पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरेको भए पनि एमाले सचेतक महेश बर्तौलाले मत विभाजनबाट निर्णय गर्न माग गरेसँगै मत विभाजन हुने भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ