-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बैतडी । बैतडीको पञ्चेवरबाट महेन्द्रनगर जाँदै गरेको पवनदुत यातायातको लु २ ख २०११ नम्बरको बस मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनाग्रस्त भएको छ ।
उक्त बस दुर्घटना हुँदा बसमा सवार एकको मृत्यु भएको छ भने ३९ जना घाइते छन् ।