arrow

नेपाल-भारत जोड्ने दत्तु झोलुङ्गे पुलको लठ्ठा चुँडियो, आवतजावत बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
datu-pul-darchula.JPG

दार्चुला । दार्चुलास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलको लट्ठा चुँडिएको छ । महाकाली नगरपालिका-९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिएको हो । 

पुलको लट्ठा चुँडिदा पुलमा आवतजावत बन्द भएको छ । पुलको भारततर्फको लठ्ठा चुँडिदा दुर्घटनाको जोखिम रहेकाले आवतजावत बन्द गरिएको दार्चुला प्रशासनले जनाएको छ ।

साथै प्राविधिकबाट चेकजाँच र मर्मत सम्भारका लागि भारतीय पक्षसँग पहल भइरहेको प्रशासनले जनाएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ