arrow

के छ राष्ट्र बैंकले सार्वजनिक गरेको बीस पृष्ठको मौद्रिक नीतिमा [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
mahaprasad-adhikari-governor.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले उक्त आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । 

२० पृष्ठ लामो मौद्रिक नीतिमा विभिन्न विषय समेटिएको छ । यसअघि आजै बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ