arrow

संसदका तीन समितिको बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । संघीय संसदका तीन वटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे अर्थ समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्नेछ ।

साथै विधायन ब्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बोलाइएको सचिवालयले जनाएको छ । आजै प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे डाकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ