arrow

न्यायालयको समस्या सुनाए प्रधानन्यायाधीशले (भिडियो)

राजनैतिक नेतृत्व जिम्मेवार नबन्दा न्यायालयहरू न्यायाधीश विहीन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
hari-krishna-nyalaya.JPG

काठमाडौं ।  प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राजनैतिक नेतृत्व जिम्मेवार नबन्दा न्यायालयहरू न्यायाधीश बिनाको हुन पुग्ने अवस्था आएको बताएका छन् ।   प्रधानन्यायाधीश कार्कीले समयमा न्यायाधीश नियुक्ति नहुँदा अदालतहरू रित्तिँदै गएको बताएका हुन् ।

उनले भने, ‘अहिले हामी न्यायाधीश बिनाको अदालतबाट चलाउनुपर्ने हो की भन्ने अवस्थासम्म पुगिसकेका छौँ । कतिपय ठाउँमा हामी क्राइसिस म्यानेजमेन्टबाट चलाइरहेका छौँ ।' 

प्रधानन्यायाधीश  कार्की साउन २० गतेबाट उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । लामो समय कायममुकायम प्रधानन्यायाधीश भएर काम गरिसकेपछि कार्की गत असार १ गते प्रधानन्यायाधीश बनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ