arrow

बालेनको डोजर कपनमा चलेपछि झडप (भिडियो) 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
balen-dojer.JPG

काठमाडौं । बालेनको डोजर कपनमा चलेपछि तनावको अवस्था सृजना भएको छ । 

तनावसँगै काठमाडौं महानगरपालिकाका प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ ।

कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउन भन्दै काठमाडौं महानगरपालिका पुगेपछि तनाव सिर्जना भएको हो ।

बिहीवार दिउँसो काठमाडौं महानगपालिकाले डोजर लिइ खोलामाथि बनाइएका स्ल्याबहरु भत्काउने तयारी गरे पनि स्थानीयले रोकेका थिए  ।

महानगरपालिकाले  आज विहान १० बजेबाट खोला खोतल्न सुरू गर्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ