arrow

कागबेनी डुबानमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
kagbeni-duban (11).jpg

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी डुबानमा परेको छ । कालीगण्डकी र कागखोलाको दोभानमा रहेको कागबेनी डुबानमा परेको हो । 

कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेको हो । कागबेनीसँगै मुक्तिनाथ पनि डुबानमा परेको छ । 

बाढी आएको सूचनामा पाएपछि स्थानीय भागेर ज्यान बचाएका थिए । कागबेनीमा पसेको बाढीले भौतिक संरचनामा भने ठूलो क्षति पुर्‍याएको छ । बाढीले २० वटाभन्दा बढी घर÷होटल बाढीले भत्काएको छ । तस्बिर सौजन्य –पुण्य पौडेल

kagbeni-duban (1).jpg
kagbeni-duban (2).jpg
kagbeni-duban (3).jpg
kagbeni-duban (4).jpg
kagbeni-duban (5).jpg
kagbeni-duban (6).jpg
kagbeni-duban (7).jpg
kagbeni-duban (8).jpg
kagbeni-duban (9).jpg
kagbeni-duban (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ