arrow

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरले समितिमा के भने ? [पूरा भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
biswambhar-prasad.jpg

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतले अनुमोदन गरेको छ । 

श्रेष्ठले समिति समक्ष १८ पृष्ठ लामो कार्य योजना प्रस्तुत गरेका थिए । 

संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ